नियम
नेपाल सरकारको विशेष अधिकार
(१) संगठनका दूध खाने बालकको पालन पोषणको काम नेपाल सरकारले जुनसुकै बखत निरीक्षण वा जा“च गर्न लगाउने वा कामसम्बन्धी प्रतिवेदन झिकाउन सक्नेछ ।
(२) संगठनले दूध खाने बालकको पालन पोषणको काम गर्न नसकेमा वा शर्त पालन नगरेमा वा अरू कुनै मनासिव कारण देखिएमा नेपाल सरकारले दूध खाने
बालकको पालन पोषणको काम जुनसुकै बखत संगठनबाट झिक्न सक्नेछ ।